Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

तस्बिरमा रोमान्टिक ‘रावायण’ जोडी पल र पूजा (६ तस्बिर)

Ramailo Cha Ramailo Cha September 5, 2024 10:35
तस्बिरमा रोमान्टिक ‘रावायण’ जोडी पल र पूजा (६ तस्बिर) Image

तिजको अवसर पारेर फिल्म ‘रावायण’ यो शुक्रबार, भदौ २१ गतेदेखि प्रदर्शनमा आउँदैछ । सुदर्शन थापा निर्देशित फिल्ममा पल शाह र पूजा शर्माको मुख्य भूमिका छ । एक्सन लभ स्टोरी फिल्मको यो जोडीलाई ‘रमाइलो छ’का उद्धव रसाइलीको लेन्सबाट ६ तस्बिरहरुमा हेर्नुस् :