Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

तेल भिसा खेल्न अमेरिका पुगे विपिन कार्की : ऋचाले गरिन स्वागत

The Cinema Times The Cinema Times April 27, 2024 03:19
तेल भिसा खेल्न अमेरिका पुगे विपिन कार्की : ऋचाले गरिन स्वागत Image

द सिनेमा टाइम्स, काठमाडौं।लामो समयको अन्तरालमा शंकर घिमिरेले निर्माण तथा निर्देशन गर्न लागेको सिनेमा तेल भिसाको सुटिङका लागि अभिनेता विपिन कार्की अमेरिका पुगेका छन । नेपाली समय अनुसार शुक्रबार राति ८ बजे निर्देशक घिमिरे तथा चिफ एडि मछिन्द्र योङगा सहित विपिन अमेरिकाको मेरिल्याण्ड राज्यमा उत्रिएका हुन । विपिनको यो अमेरिका यात्रा पहिलो पटक हो । […]