Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

गीतको आलोचना भएपछि दीपकराज भन्छन्– ‘हावा जस्तो चलोस् , यो मुस्कान झर्ने वाला छैन’

Kalakarmi Kalakarmi August 16, 2024 07:26
गीतको आलोचना भएपछि दीपकराज भन्छन्– ‘हावा जस्तो चलोस् , यो मुस्कान झर्ने वाला छैन’ Image

काठमाडौं– दशैँको फूलपातीको दिन अर्थात असोज २४ गते बिहीवारदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘छक्का पञ्जा–५’ को पहिलो गीत ‘बिहे भाको छैन’ सार्वजनिक भएको केही दिनमै लोकप्रिय भैसकेको छ । गीत सार्वजनिक भएको तेस्रो तीन दिनमै यसले १९ लाख बढी भ्यूज पाइरहेको छ । आज–भोलि नै यसको भ्यूज दुई मिलियन पुग्दैछ । यद्यपि, जसरी गीत लोकप्रिय बन्दैछ, त्यसैगरी गीतको शब्दलाई लिएर आलोचनासमेत बढ्न थालेको छ । गीतको बोलमा भएका शब्दहरु अर्थात ‘बिहे भएको छैन म, कुमार पनि हैन म’ अर्थात ‘बिहे भएको छैन म, कुमारी नि हैन म’ को आलोचना ...