आउटलः दफा २१९ को ग्रस २ करोड ३ लाख

Chitra Lahar Chitra Lahar March 17, 2025 15:41
आउटलः दफा २१९ को ग्रस २ करोड ३ लाख Image

काठमाडौं । फिल्म ‘आउटलः दफा २१९’ले बक्स अफिसमा राम्रो कमाई गरिरहेको छ । विहिबारबाट रिलिजमा आएको यो फिल्मले दर्शककोे सुखद साथ पाइरहेको छ । विक्की महर्जनको निर्देशनमा अमित अग्रहरिले निर्माण गरेको यो फिल्मले हालसम्म गरेको कमाइको आँकडा सार्वजनिक भएको छ । निर्माणपक्षले सार्वजनिक गरेको आँकडामा यो फिल्मले ४ दिनमा २ करोड ३ लाख ग्रस कलेक्शन […]

The post आउटलः दफा २१९ को ग्रस २ करोड ३ लाख appeared first on CHITRALAHAR.COM.