Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

अतरंगी फ्यानबीच रुमलिएकी पूजा

Kalakarmi Kalakarmi September 9, 2024 11:10
अतरंगी फ्यानबीच रुमलिएकी पूजा Image

काठमाडौं- अभिनेत्री तथा निमात्री पूजा शर्मा अहिले फिल्म ‘रावायण’ का कारण चर्चामा छिन् । शुक्रवारदेखि प्रर्दशनमा आएको ‘रावायण’ मा पूजाको लगानी साथै अभिनय पनि रहेको छ । ‘रावायण’ को चर्चासँगै पूजाको बारेमा पनि अनेक प्रतिक्रिया आइरहेका छन् । यतिबेला पूजाका फ्यानहरुको फेरिएको व्यवहारले सबै छक्क परेका छन् । कुरा के हो जब पूजा अगाडि हुन्छिन् अथवा फेस टु फेस हुन्छिन्, तब उनलाई फ्यानहरूले अकाशबाट झरेकी देवीलाई झैँ पुज्न नै खोज्छन् । तर, जब पूजाको कुनै सञ्चार माध्यम/सामाजिक सञ्जालमा‌अन्तर्वार्ता आउँछ, तब त्यसको कमेन्टमा पूजालाई गरेको गालीगलोच पढ्दा अथवा सुन्दा ...

Latest Updates See All Updates