Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

पूजा भन्छिन्– ‘दान्भी मेरो लागि ‘रिस्क फ्याक्टर’ हो’

Kalakarmi Kalakarmi June 13, 2024 08:18
पूजा भन्छिन्– ‘दान्भी मेरो लागि ‘रिस्क फ्याक्टर’ हो’ Image

काठमाडौं– अभिनेत्री पूजा शर्मा यही असार ७ गतेदेखि फिल्म ‘दान्भी’ लिएर दर्शकमाझ आउँदैछिन् । फिल्मी करियरमा पुजा पहिलो पटक एक्सन चरित्रमा देखिँदैछिन् । यो फिल्मका लागि उनले करिव एक महिनासम्म कठोर प्रशिक्षण नै लिइन् । पूजा भन्छिन्– ‘दान्भी मेरो लागि रिस्क फ्याक्टर नै हो । किनभने मैले यो जनरामा काम नै गरिनँ । सधैँ प्रेम कथामा आधारित फिल्म गर्नुभन्दा एउटा फरक काम गरौँ न भनेर मैले दान्भी गरेकी हुँ । यो फिल्म गर्दा मैले विशेषत एक्सन सिक्न पाएँ । ममा एक्सनको ज्ञान शून्य नै थियो । तर दान्भीको कामले धेरै कुरा ...

Latest Updates See All Updates