‘कल्ली’को सेटबाट बाहिरियो अर्पण थापाको लूक्स


रंगखबर, काठमाडौँ: हाल छायांकन भइरहेको फिल्म ‘कल्ली’को सेटबाट नायक अर्पण थापाको लुक्स सार्वजनिक भएको छ । यो फिल्मको विगत केही सातादेखि जुम्लामा छायांकन भइरहेको छ । काठमाडौंमा केही दिन छायांकन गरेर यसको निर्माणपक्ष जुम्ला पुगेको हो । फिल्ममा अर्पण थापाको लुक्सले दर्शकहरुमा कौतुहलता बढाउने देखिन्छ । निर्माणपक्षले फिल्ममा उनको भूमिका के हो भन्ने खुलाएको छैन […]