Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

के महिला र पुरुषमा भिन्दा–भिन्दै हुन्छ कार्डियाक अरेस्टको लक्षण ?

Kalakarmi Kalakarmi November 30, 2023 12:05
के महिला र पुरुषमा भिन्दा–भिन्दै हुन्छ कार्डियाक अरेस्टको लक्षण ? Image

काठमाडौं– अहिले कार्डियाक अरेस्टका समस्या लगातार बढिरहेको छ । खराब जीवनशैलीले मुटुसंग सम्बन्धित समस्या हुन थाल्छ । त्यस्तै मुटुका विरामीलाई कार्डियाक अरेस्टको खतरा अत्यधिक रहन्छ । अहिले युवाहरुमा पनि कार्डियक अरेस्टको समस्या अत्यधिक देखिन थालेको छ । कार्डियाक अरेस्ट पुरुष र महिलामा दुवैलाई हुन सक्छ । तर के तपाईँलाई थाहा छ, कार्डियाक अरेस्टको लक्षण पुरुष र महिला दुवैमा फरक–फरक हुन्छ ? कार्डियाक अरेस्टको लक्षणको बारेमा केहि जानकारी: कार्डियाक अरेस्ट के हो ? कार्डियाक अरेस्ट मुटुसंग सम्बन्धि गम्भीर समस्या हो । यो क्रममा व्यक्तिको मुटुले अचानक रगत पम्प गर्न बन्द गर्छ । जसका कारण शरीरको ...