‘रावायण’मा धमाधम जोडिदै विभिन्न ब्रान्डका कम्पनी : सम्झौता गर्दै पूजा
Surcinema
May 19, 2024 02:50
काठमाडौं : सिनेमा ‘रावायण’को छायांकन नसकिदै विभिन्न ब्रान्ड सिनेमासँग जोडिन सुरु भएको छ । सिनेमाको स्टार कास्ट र निर्देशक सुदर्शन थापाको ड्रीम प्रोजेक्ट भएको कारण पनि धेरै ब्रान्ड सिनेमासँग जोडिन चाहिरहेका छन् । यही क्रममा केही समय अघि यति एयरलाइन्सलाई एयरलाइन्स पार्टनरका रुपमा सिनेमामा जोडेको ‘रावायण’ टिमले मोटर कम्पनी ओमोडासँग पनि सहकार्य गरेको छ । …
‘रावायण’मा धमाधम जोडिदै विभिन्न ब्रान्डका कम्पनी : सम्झौता गर्दै पूजा Read More »
The post ‘रावायण’मा धमाधम जोडिदै विभिन्न ब्रान्डका कम्पनी : सम्झौता गर्दै पूजा first appeared on Sur Cinema.