Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘पुजार सार्की’मा अञ्जना र परिक्षा अनुबन्धित

Ramailo Cha Ramailo Cha December 19, 2023 12:45
‘पुजार सार्की’मा अञ्जना र परिक्षा अनुबन्धित Image

फिल्म ‘पूजार सार्की’को महत्वपूर्ण भूमिकामा दुई नायिका अनुबन्धित भएका छन् । नायिकाद्वाय अञ्जना बराइली र परिक्षा लिम्बु फिल्ममा पक्का भएका हुन् । अञ्जनाले ‘महापुरुष’ फिल्मबाट डेव्यु गरेकी हुन् भने परिक्षाले ‘जारी’ र ‘छक्का पञ्जा ४ ‘मा अभिनय गरेकी छन् । दिनेश राउतले निर्देशन गर्ने फिल्ममा अभिनेतात्रेया आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह अनुबन्धित भैसकेका […]