Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘ईश्वर’ को ‘तिमी आयौ’ मा रोमान्टिक बने अनु र पृथ्वी (भिडियो)

Kalakarmi Kalakarmi July 5, 2024 10:20
‘ईश्वर’ को ‘तिमी आयौ’ मा रोमान्टिक बने अनु र पृथ्वी (भिडियो) Image

काठमाडौं– आगामी साउन ११ गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘ईश्वर’ को नयाँ गीत ‘तिमी आयौ’ सार्वजनिक भएको छ । गायक कृष्ण काफ्लेको स्वर रहेको गीतमा भीष्मराज फूलाराको शब्द तथा संगीतकार अर्जुन पोखरेलको संगीत सुन्न सकिन्छ । ओएसआर डिजिटलबाट सार्वजनिक गीतमा फिल्मका कलाकारद्वय पृथ्वीराज प्रसाईं तथा अनु शाह फिचर्ड छन् । पोखरा आसपास छायांकन गरिएको गीतमा पृथ्वी र अनुलाई रोमान्टिक भावमा देखाइएको छ । राजु गिरी निर्देशित फिल्ममा ध्रुव थापा, सुनिल थापा, बुद्धि तामाङ, अनु शाह, सबिन बास्तोला, माओत्से गुरुङ, पृथ्वीराज प्रसाई, रविन्द्र झा, कृष्टि गुरुङ, पृथ्वीराज प्रसाईं, शिशिर वाङ्देल, गीता अधिकारी, ...