Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

 आयुष्मानले शिल्पालाई सोधे  ‘के यो माया हो’   ( भिडियो )

News Filmy News Filmy December 3, 2023 14:24
 आयुष्मानले शिल्पालाई सोधे  ‘के यो माया हो’   ( भिडियो ) Image

काठमाडौं –   गायक आयुष्मान बिष्टले आफ्नो नयाँ सांगीतिक सौगात  ‘के यो माया हो’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन्।  रोमान्टिक भर्सनको  यस गीतमा सिद्धान्त खड्काको शब्द,संगीत रहेको छ। युवा प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको भिडियोमा स्वयम् गायक बिष्ट र शिल्पा थापाको अभिनय रहेको छ। श्रीजन रावलले कोरियोग्राफी गरेको भिडियोलाई बुद्ध थापाले छायांकन गरेका हुन्। …