नायिका नै रिप्लेस गर्ने निर्देशक !


काठमाडौं : भनिन्छ सिनेमा निर्देशकको कृति हो । कतिपय कलाकार पनि निर्देशकको आधारमा आफ्नो काम निकाल्न सक्ने हुन्छन् । निर्देशकलाई “क्याप्टेन अफ सिप” पनि भनिन्छ । हुन पनि हर एकलाई निर्देशन दिएर कथामा जीवन भर्ने काम निर्देशकले नै गर्ने त हो । “पिताम्बर” एक निर्देशकको सिनेमा हो न कि महिला निर्देशकको भन्दै कृषा चौलागाईं सिनेमा …
नायिका नै रिप्लेस गर्ने निर्देशक ! Read More »
The post नायिका नै रिप्लेस गर्ने निर्देशक ! first appeared on Sur Cinema.