Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

सोमवारदेखि विकास बोर्डको अध्यक्षको कार्यभार सम्हाल्दै दिनेश डिसी

Kalakarmi Kalakarmi September 1, 2024 13:42
सोमवारदेखि विकास बोर्डको अध्यक्षको कार्यभार सम्हाल्दै दिनेश डिसी Image

काठमाडौं- चलचित्र विकास बोर्डका नव नियुक्त अध्यक्ष दिनेश डिसीले आईतवार सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङबाट नियुक्ति पत्र ग्रहण गरेका छन् । डिसीले आईतवार मन्त्रालय पुगेर नियुक्ति पत्र बुझेका हुन् । योसँगै अध्यक्ष डिसीले सोमवारदेखि विकास बोर्डको अध्यक्षको रुपमा कार्यभार सम्हाल्ने भएका छन् । नियुक्ति पत्र प्रदान गर्ने क्रममा मन्त्री गुरुङले अध्यक्ष डीसीलाई वधाई तथा शुभकामना दिएका थिए । त्यस क्रममा मन्त्री गुरुङले आफूलाई शुभकामना दिँदै मार्गदर्शन गरेको डिसीले बताएका छन् । नियुक्ति पत्र बुझेपछि प्रतिक्रिया दिँदै अध्यक्ष डिसीले विकास बोर्डलाई नयाँ ढंगबाट अघि बढाउने योजना सुनाएका छन् । उनका ...