Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘खजुरे ब्रो’ को प्रमोशनमा नीतिको प्रेम–सम्बन्धको चर्चा

Kalakarmi Kalakarmi May 6, 2024 10:47
‘खजुरे ब्रो’ को प्रमोशनमा नीतिको प्रेम–सम्बन्धको चर्चा Image

काठमाडौं– अभिनेत्री नीति शाह अहिले उत्साहित छिन् । उनको डेब्यू फिल्म यही शुक्रवारदेखि प्रदर्शनमा आउँदैछ । भोलि मंगलवार काठमाडौंमा फिल्मको ग्राण्ड प्रीमियर गरिँदैछ । यो फिल्म यही वैशाख २८ गते शुक्रवारदेखि प्रदर्शनमा आउँदैछ । ‘खजुरे ब्रो’ को प्रदर्शन मिति नजिकिँदै जाँदा अभिनेत्री शाहसहित फिल्मका सबै कलाकारहरु व्यस्त भएका छन् । अभिनेत्री शाह पनि विभिन्न अन्तर्वार्ता तथा सार्वजनिक कार्यक्रममा आफ्नो उपस्थिति बाक्लो बनाइरहेकी छिन् । अन्तर्वार्ताको क्रममा पनि नीति निकै उत्साहित देखिएकी छिन् । उनलाई फिल्मसंग सम्बन्धित प्रश्नसँग उनको प्रेम सम्बन्ध र विवाहका बारेमा समेत जिज्ञासा राखिँदैछ । अन्तर्वार्ताको क्रममा डेब्यू ...