काठमाडौंमा दुर्गेशको पहिलो लाइभ कन्सर्ट हुँदै


काठमाडौं- ‘दुश्मन हेरेको हेरई’ ‘रातो रातो खुर्सानी पिरो छ’ ‘बिचबिचमा’ र अनेकौँ सुपर हिट गीत दिएका दुर्गेश थापाको काठमाडौंमा पहिलो लाइभ कन्सर्ट हुँदैछ । यही वैशाख १८, २०८२ हायात ग्राउन्ड बौद्धमा हुन गइरहेको उक्त कन्सर्टको टिकट नेपालको अग्रणी डिजिटल वालेट खल्ती र आइ मई पे जुन कुनै प्लेटफर्मबाट लिन सकिन्छ । आयोजक ट्राइएङल इन्कसँग साझेदारी गर्दै खल्ती र आइ मई पेले प्रयोगकर्ताहरूलाई अनलाइन मार्फत सजिलै टिकट लिन सुविधा उपलब्ध गराएको छ । एक भाइब नै मानिएका थापा आफ्नो ऊर्जा र आकर्षक प्रस्तुतिका लागि परिचित छन् । जसका कारण हेर्न आउने दर्शकहरूलाई भरपुर मनोरञ्जन हुने ...