Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘प्रविधि पूजा’ गर्दै चलचित्र ‘बलिदान’को छायाङ्कन शुभारम्भ, निर्देशक भन्छन्, ‘बलिदानको बिगुल’ फुक्यौँ

Thulo Parda Thulo Parda September 6, 2024 08:27
‘प्रविधि पूजा’ गर्दै चलचित्र ‘बलिदान’को छायाङ्कन शुभारम्भ, निर्देशक भन्छन्, ‘बलिदानको बिगुल’ फुक्यौँ Image

इटहरी। छायाङ्कन अगावैदेखि चर्चामा रहेको नेपाली चलचित्र ‘बलिदान’को छायाङ्कन ‘प्रविधि पूजा’सँगै शुभारम्भ गरिएको छ। हरितालिका तीजको अवसर पारेर मोरङको सुन्दरहरैंचास्थित पाथीभरा माताको मन्दिरमा शुक्रवार पूजा गरिएको हो, जुन ताप्लेजुङको प्रसिद्ध शक्तिपिठ पाथीभरा मन्दिरको शाखाका रूपमा चिनिन्छ। शनिवार मोरङको इटहरीमा चलचित्रको पहिलो शट लिइने छ, जसमा अभिनेत्री ऋचा शर्मा र केही बाल कलाकारहरूको दृश्य रहनेछ। निर्देशक […]