Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘सानो संसार’ को टिजरमा भावना र हाँसोको मिश्रण

eHimalaya Times eHimalaya Times August 31, 2024 23:03
‘सानो संसार’ को टिजरमा भावना र हाँसोको मिश्रण Image

काठमाडौं । असोज ११ गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘सानो संसार : स्टोरिज अफ मिडल क्लास’को मर्मस्पर्शी टिजर सार्वजनिक गरिएको छ । सिद्धार्थ पुडासैनी निर्देशित चलचित्रको टिजरमा भावना र हाँसोको मिश्रण छ । मध्यमवर्गीय परिवारको संघर्ष, पीडा र संवेदनालाई टिजरमा चित्रण गरिएको छ । मध्यमवर्गले देख्ने ठूला सपना र ती सपना पूरा गर्न हुने