सत्य – स्वरुपको पागलपन सार्वजनिक


रंगखबर, काठमाडौँ: शनिबार राजधानीमा आयोजित कार्यक्रमका बीच गायकद्वय सत्यराज आचार्य र स्वरूपराज आचार्यले आफूहरुले गाएको एक/एक गीत सार्वजनिक गरेका छन् । गीत रिलिज कार्यक्रममा संगीतकार शम्भुजित बाँस्कोटा, राजन इसान, गायक शिलाबहादुर मोक्तान, सचिन रौनियार, गायिका प्राश्ना शाक्य, निर्देशक आशिफ शाह लगायतका व्यक्तित्वको उपस्थिति रहेको थियो । शनिवार आयोजित पत्रकार सम्मेलनमा गायक सत्यराज आचार्यले चलिरहेको शैली […]