Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

जब वर्षालाई प्रेग्नेन्सीको वधाईको ओइरो लाग्यो….

Kalakarmi Kalakarmi July 6, 2024 09:14
जब वर्षालाई प्रेग्नेन्सीको वधाईको ओइरो लाग्यो…. Image

काठमाडौं– अभिनेत्री वर्षा राउत जति राम्री छिन्, उनको अभिनयमा पनि उत्ति नै निखार आइरहेको छ । पछिल्लो फिल्म ‘महजात्रा’ मा उनले गरेको अभिनयलाई दर्शकले खुब मन पराएका थिए । उक्त फिल्ममा दुई सन्तानकी आमाको भूमिकामा देखिएकी वर्षालाई अहिले रियल लाइफमा पनि आमा कहिले बन्ने ? भन्ने प्रश्नले लखेटिरहेको देखिन्छ । यहि क्रममा शनिवार बिहान वर्षाले एउटा तस्विर आफ्ना सोसल मिडियामा शेयर गरेकी छिन् । सेतो टिर्सटमा हरियो लङ स्कर्टमा वर्षाको उक्त तस्विरमा अचानक वधाईकै वर्षा हुन थालेको छ । अधिकांश फ्यानहरुले वर्षालाई गर्भवती भएकोमा वधाई भनेर लेखेका छन् । कतिले ...