Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘बुलाँकी’को प्रचार शैली: सडक नाटकमार्फत दर्शकसँग प्रत्यक्ष संवाद

Thulo Parda Thulo Parda August 11, 2024 06:55
‘बुलाँकी’को प्रचार शैली: सडक नाटकमार्फत दर्शकसँग प्रत्यक्ष संवाद Image

काठमाडौं। चलचित्र ‘बुलाँकी’ यही साउन ३२ गतेबाट पुनः प्रदर्शनमा आउन लागेको छ। निर्माण टिमले अहिले यसको प्रचार अभियानलाई एक अनौठो शैलीमा अघि बढाइरहेका छन्। डिजिटल र मिडिया प्लेटफर्ममार्फत दर्शकलाई आकर्षित गर्ने प्रयाससँगै, सिधा दर्शकसँग प्रत्यक्ष संवाद गर्ने रणनीति अपनाइएको छ। अहिले राजधानीका विभिन्न भागमा पुगेर सडक नाटक, नृत्य, र गायनमार्फत चलचित्रको कथा प्रस्तुत गरिरहेको छ। […]