Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘मनसरा धानको विशेषता मन परेर नै यो फिल्मको कथा तयार पारिएको हो’: उपेन्द्र सुब्बा, निर्देशक

Kalakarmi Kalakarmi April 22, 2024 13:53
‘मनसरा धानको विशेषता मन परेर नै यो फिल्मको कथा तयार पारिएको हो’: उपेन्द्र सुब्बा, निर्देशक Image

काठमाडौं– अभिनेता दयाहाङ राईको चर्चा र व्यस्तता समानान्तर रुपले अघि बढिरहेका छन् । गत चैत मशान्तमा प्रदर्शन भएको फिल्म ‘डिग्री माइला’ सिनेमा हलबाट नउत्रिँदै उनको नयाँ फिल्म ‘मनसरा’ प्रदर्शनका लागि तयार भैसकेको छ । यही वैशाख २१ गते शुक्रवारदेखि प्रदर्शनमा आउने ‘मनसरा’ मा दयाहाङ राईसंगै मिरुना मगर, प्रविण खतिवडा तथा मेनुका प्रधान मुख्य भूमिका छन् । सोमवार दिउँसो झम्सिखेलस्थित मोक्षमा फिल्मको टीमले आयोजना गरेको पत्रकार सम्मेलनमा फिल्मका निर्देशक उपेन्द्र सुब्बा, अभिनेताद्वय राई तथा खतिवडा, अभिनेत्रीद्वय मगर तथा प्रधान अनि निर्माता तथा छायांकार उपस्थित भए । पत्रकार सम्मेलनमा सबै कलाकारहरुले ‘मनसरा’ ...