Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

बहुसंख्यक महिलाको नेतृत्व रहेको ‘एक मुठ्ठी बादल’ को ईण्ड–क्ल्याप

Kalakarmi Kalakarmi April 14, 2024 04:03
बहुसंख्यक महिलाको नेतृत्व रहेको ‘एक मुठ्ठी बादल’ को ईण्ड–क्ल्याप Image

काठमाडौं– बहुसंख्यक महिला युनिटको संलग्नता रहेको ‘एक मुठ्ठी बादल’ को सुटिङ समाप्त भएको छ । लेखक तथा निर्देशक सहारा शर्माको नेतृत्वमा यो फिल्ममा पहिलो पटक महिलाले फिल्म निर्माणका विभिन्न विभागहरूमा प्रमुखको भूमिका निर्वाह गरेका छन् । पोखराका लामाचौर र आसपासका ठाउँमा खिचिएको फिल्मको छायांकन २२ दिनमा सकिएको हो । डक्सकुल र प्लान इन्टरनेशनल नेपालले सन् २०२१ मा गरेको एक अनुसन्धानले नेपालमा फिल्मकर्मीहरू भित्रको महत्वपूर्ण लैङ्गिक असमानतालाई प्रकाश पारेको थियो । अध्ययनको निष्कर्ष अनुसार, नेपाली फिल्ममा १० प्रतिशतभन्दा कम महिलाहरूले फिल्म निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका छन् । यही कुरालाई मध्यनजर गर्दै ...