Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

रोमाञ्चक छ ‘बेहुली फ्रम मेघौली’ को ट्रेलर

Kalakarmi Kalakarmi September 19, 2024 09:36
रोमाञ्चक छ ‘बेहुली फ्रम मेघौली’ को ट्रेलर Image

काठमाडौं– यही असोज १७ गते अर्थात दशैँको घटस्थापनाको दिनदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘बेहुली फ्रम मेघौली’ को ट्रेलर सार्वजनिक गरिएको छ । संविधान दिवसको दिन पारेर बिहीवार दिउँसो काठमाडौंमा आयोजित एक समारोहका बीच सवा तीन मिनेट लामो यो फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । ओएसआर डिजिटलको यूट्युब च्यालनबाट सार्वजनिक भएको ट्रेलरले फिल्म निकै रोमाञ्चक तथा मनोरञ्जक बनेको अनुमान गर्न सकिन्छ । सजन काफ्ले तथा आकाश बरालको लेखन तथा निर्देशनमा बनेको यो फिल्म अभिनेता तथा निर्देशक निश्चल बस्नेत तथा अभिनेत्री स्वस्तिमा खड्काले निर्माण गरेका हुन् । फिल्मको ट्रेलरमार्फत यो फिल्म ...