Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘सतीदेवी’ को रोमान्टिक गीतमा सन्दीप र मलिकाको प्रेम (भिडियो)

Kalakarmi Kalakarmi August 15, 2024 11:26
‘सतीदेवी’ को रोमान्टिक गीतमा सन्दीप र मलिकाको प्रेम (भिडियो) Image

काठमाडौं– यही भदौ ७ गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘सतीदेवी’ को नयाँ गीत ‘माया बसेको रैछ’ सार्वजनिक भएको छ । रोमान्टिक शैलीको यो गीत बिहीवार यूट्युबमार्फत सार्वजनिक गरिएको हो । गीतमा अभिनेत्री मलिका महत तथा अभिनेता सन्दीप बाबु लोहनीलाई प्रस्तुत गरिएको छ । गीतमा उनीहरुलाई प्रेमील भावमा प्रस्तुत गरिएको छ । फिल्मका निर्देशक लक्ष्मण सुवेदीको शब्द रचना रहेको यो गीतमा दीपक शर्माको संगीत तथा प्रताप दास र दीपा लामाको पाश्र्व गायन छ । अंश र वंश धान्न छोरा चाहिन्छ भन्ने पितृ सत्तात्मक सोचप्रति गम्भीर प्रश्न गर्दै छोरीले पनि ...