Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

सिनेमाघरमा ‘वर एण्ड वधु’

eHimalaya Times eHimalaya Times August 29, 2024 23:07
सिनेमाघरमा ‘वर एण्ड वधु’ Image

काठमाडौं । आजदेखि देशभकार सिनेमाघरमा चलचित्र ‘वर एण्ड वधु’ प्रदर्शनमा आएको छ । शुक्रबार प्रदर्शनअन्तर्गत मिलान चाम्स निर्देशित चलचित्र ‘वर एण्ड वधु’ आजदेखि देशभरका सिनेमाघरमा आएको हो । यो चलचित्रको मोफसल प्रिमियर पोखरा र काठमाडौंमा गरिएको थियो । मंगलबार पोखरा प्रिमियर गरिएको यो चलचित्रको बुधबार काठमाडौंमा प्रिमियर गरिएको थियो । प्रिमियरमा चलचित्रलाई राम्रो प्रतिक्रिया मिलेको