Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘कसम बत्ती’ को गीतले ‘ज्वाईँसाब’ को हाइप बढायो’: निर्देशक निरौला

Kalakarmi Kalakarmi September 15, 2024 03:43
‘कसम बत्ती’ को गीतले ‘ज्वाईँसाब’ को हाइप बढायो’: निर्देशक निरौला Image

काठमाडौं– वसन्त निरौलाको निर्देशनमा बनेको नयाँ नेपाली फिल्म ‘ज्वाइँ साब’ अहिले चर्चामा छ । फिल्मको हालै सार्वजनिक फर्स्ट लूक तथा टीजरले नै दर्शकबीच निकै उत्सुकता बढाएको थियो । त्यसपछि गायक निशान भट्टराई तथा गायिका समीक्षा अधिकारीको स्वरमा रहेको फिल्मको पहिलो गीत ‘कसम बत्तीको’ सार्वजनिक भएसँगै यसको चर्चा थप चुलिएको छ । फूलपातीको अवसर पारेर असोज २४ गतेदेखि प्रदर्शनमा आउन लागेको ‘ज्वाइँ साब’ को यो गीतले फिल्मलाई थप उचाइमा पुर्याएको निर्देशक वसन्त निरौलाले बताए । ‘पोस्टर र टीजरले चलचित्रको हाइप क्रिएट गरेको थियो’, उनले भने– ‘कसम बत्तीको गीत आएपछि हाइप झन् बढेको छ ...

Latest Updates See All Updates