दर्शकमाझ हिन्दी भाषामा आउटलः दफा २१९


काठमाडौं । अमित अग्रहरिको निर्माण र विक्की महर्जनको लेखन तथा निर्देशनमा तयार भएको फिल्म ‘आउटलः दफा २१९’ अब हिन्दी भाषामा पनि रिलिज हुने भएको छ । फिल्मका निर्माता अग्रहरिले फिल्म हिन्दी भाषामा डब गरिएको र चाडै नै रिलिज हुने बताए । उनले, फिल्म हलमा रिलिज हुने वा ओटीटीबाट रिलिज गर्ने भन्ने विषयमा कुराकानी भइरहेको बताए […]
The post दर्शकमाझ हिन्दी भाषामा आउटलः दफा २१९ appeared first on CHITRALAHAR.COM.