Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

अमेरिकी पप स्टार ब्रिटनी सङ्गीत उद्योगमा कहिल्यै नफर्किने

Thulo Parda Thulo Parda January 4, 2024 14:18
अमेरिकी पप स्टार ब्रिटनी सङ्गीत उद्योगमा कहिल्यै नफर्किने Image

अमेरिकी पप स्टार ब्रिटनी स्पीयर्सले सामाजिक सञ्जालमा आफू नयाँ एल्बमको तयारी गरिरहेको भन्ने समाचारको खण्डन गरेकी छन् । उनले आधिकारिक इन्स्टाग्राम हेण्डलमार्फत आफू अब कहिल्यै पनि सङ्गीत उद्योगमा नफर्कने घोषणा गरेकी छन् । बुधवार बिहान पेज सिक्सले “ब्रिटनीले सम्भावित रूपले एक गीत रेकर्डका लागि चाली एक्ससीएक्स र गीतकार जूलिया माइकल्ससँग सहकार्य गरिरहेको” भनी समाचार प्रकाशन […]