Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

उपयुक्त साे नपाएको भन्दै ‘सलीना’को प्रदर्शन स्थगित

Himal Khabar Himal Khabar March 28, 2024 06:22
उपयुक्त साे नपाएको भन्दै ‘सलीना’को प्रदर्शन स्थगित Image

काठमाडौँ- हलमा कम साे पाएको भन्दै निर्माण टिमले फिल्म ‘सलिना’को प्रदर्शन मिति स्थगित गरेको छ। हलले राम्रो र उपयुक्त  साे नदिएको भन्दै फिल्मको प्रदर्शन स्थगित गरिएको निर्देशक तेजसराज जोशीले बताए। ‘हलले हामीलाई बिहानको मात्रै साे दियो। बिहानै को जान्छन् र? पहिलो दिन उपयुक्त सो त दिनुपर्यो नि।’ उनले भने। फिल्म चैत १६ अर्थात् शुक्रबार(भोलि)देखि प्रदर्शन […]