Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

दुई वर्षपछि ‘अगस्त्य–२’

Kalakarmi Kalakarmi March 20, 2024 12:30
दुई वर्षपछि ‘अगस्त्य–२’ Image

काठमाडौं– गत फागुन १८ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘अगस्त्यः च्याप्टर १’ को दोस्रो भाग अर्थात् ‘अगस्त्यः च्याप्टर–२’ सन् २०२६ मा दर्शकमाझ आउने भएको छ । हाल चौथो हप्तामा प्रदर्शनरत फिल्मको टिमले बुधवार राजधानीमा पत्रकारमाझ सिक्वेलबारे जानकारी दिएको हो । फिल्मका निर्देशक सौरभ चौधरीले स्क्रिप्टको काम भइरहेकाले सन् २०२६ मा दर्शकमाझ अझ परिष्कृत रुपमा फिल्म ल्याउन लागिएको बताए । ‘अहिलेको फिल्ममा देखिएका कमी–कमजोरीलाई सुधार्दै अझ राम्रो रुपमा ‘अगस्त्यः च्याप्टर–२’ दर्शकमाझ दिनेछौं । एक्सन थ्रिलरमा मेरो पहिलो प्रयासमा म सफल भएँ भन्नेमा ढुक्क छु । अहिलेको अवस्थामा आलोचना र तारिफका बाबजुद पनि हाम्रो फिल्म ...