मैले गर्न खोजेको क्यारेक्टर ‘पिताम्बर’ मा छ : सुपुष्पा भट्ट


काठमाडौं । चलचित्र ‘रणवीर’बाट करियर सुरु गर्नुभएकी अभिनेत्री सुपुष्पा भट्टले पछिल्लो चलचित्र ‘फेरि रेशम फिलिली’ सम्म आइपुग्दा प्रायः चञ्चले चरित्र निभाउनुभएको छ । सुपुष्पा यही चैत २९ गतेदेखि सिनेमाघरमा आउन लागेको चलचित्र ‘पिताम्बर’मा केही फरक चरित्रमा देखिँदै हुनुहुन्छ । सुपुष्पा ‘पिताम्बर’मा ‘बिहानी’ नामको पात्रमा देखिँदै हुनुहुन्छ । ‘बिहानी विधवा छे र इनोसेन्ट छे । बिहानी