Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

केकीलाई सोबिता गौतम बन्ने रहर

Kalakarmi Kalakarmi May 13, 2024 13:00
केकीलाई सोबिता गौतम बन्ने रहर Image

काठमाडौं- अहिले दर्शकलाई सिनेमा हलसम्म तान्ने फिल्म बनेको छ- ‘बोक्सीको घर’ । बोक्सीको घरको अपार सफलताले केकीको करियरलाई उचाईमा पर्याएको छ । फिल्म रिलिज भएको १८ औं दिनमा पनि सिनेमा हलहरुमा दर्शकको भिड बाक्लै छ । यहि क्रममा प्रतिनिधि सभा सदस्य अर्थात् सांसद सोभिता गौतम पनि फिल्म हेर्न सिनेमा हलसम्म पुगेकी छिन् । उनले फिल्म हेरिसके पछि यो अत्यधिक राम्रो लागेको र सबैले एकपटक हेर्नै पर्ने बताएकी छिन् । उनले बोक्सी प्रथाविरुद्ध कडा कानून भएता पनि फिल्ममा देखाइएका यस्ता कुरितीविरुद्धका घटनाले बढी प्रभाव पार्ने बताएकी छिन् । उनले फिल्मको गीत ...