Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘एक्टरः टेक वन’को टिजरमा प्रदीपका विभिन्न चरित्र प्रस्तुत

eHimalaya Times eHimalaya Times September 28, 2024 22:55
‘एक्टरः टेक वन’को टिजरमा प्रदीपका विभिन्न चरित्र प्रस्तुत Image

काठमाडौं । यस वर्षको तिहारको छेको पारेर कात्तिक १५ (लक्ष्मी पूजा)देखि सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘एक्टरः टेक वन’को टिजर सार्वजनिक गरिएको छ । टिजरमा प्रदीप खड्काका विभिन्न चरित्रहरूलाई प्रस्तुत गरिएको छ भने राजबल्लभ कोइरालालाई स्टाइलिस लुक्समा प्रवेश दिइएको छ । एक मिनेट २० सेकेण्ड लामो टिजरमा, अभिनेत्रीहरू आना शर्मा र दिव्या रायमाझीलाई प्रदीप खड्कासँग