Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘अधिकांश कलाकार फिल्ममा आफूलाई नकारात्मक भूमिकामा देखाउन चाहँदैनन्’: पूजा शर्मा, अभिनेत्री

Kalakarmi Kalakarmi March 4, 2024 09:17
‘अधिकांश कलाकार फिल्ममा आफूलाई नकारात्मक भूमिकामा देखाउन चाहँदैनन्’: पूजा शर्मा, अभिनेत्री Image

काठमाडौं – अभिनेत्री पूजा शर्मा यही शुक्रवारदेखि प्रदर्शन हुने नयाँ नेपाली फिल्म ‘उपहार’ मा ‘पूजा’ कै चरित्रमा देखिँदैछिन् । उनकै भनाईमा दर्शकले उनलाई यसअघि अभिनय गरेका फिल्ममा भन्दा फरक चरित्रमा देख्ने छन् । ‘फिल्ममा म गाउँबाट सहर झरेकी पूजा चरित्रमा छु । काठमाडौंमा बाँच्न र पैसा कमाउनका लागि कस्तो काम गर्दा रहेछन् भन्ने चरित्र मैले निर्वाह गरेकी छु । भन्नाले उनले गलत बाटो पनि अपनाउँछिन् । अहिलेका टिनएजमा भइरहेको घटनालाई ममार्फत देखाएको छु’, पूजा भन्छिन् । पूजाको अनुभवमा अहिलेको समयमा विशेषत युवापुस्ताको ध्यान नै कसरी पैसा कमाउने भन्ने मै छ । ‘उपहारमा ...