Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

फिल्म बनाउँदै संगीतकर्मी टंक बुढाथोकी, अभिनेताको रुपमा डेब्यू गर्दै रमेश

Kalakarmi Kalakarmi September 30, 2024 02:42
फिल्म बनाउँदै संगीतकर्मी टंक बुढाथोकी, अभिनेताको रुपमा डेब्यू गर्दै रमेश Image

काठमाडौं– गायक तथा संगीतकार टंक बुढाथोकीले आफ्नो लोकप्रिय गीत ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’ शीर्षकमा फिल्म बनाउने भएका छन् । बुढाथोकीले आइतवार फिल्मको टाइटल चलचित्र विकास बोर्डमा दर्ता गरेका छन् । ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’ लाई संगीतकर्मी टंक बुढाथोकीले नै निर्माण तथा निर्देशन गर्दैछन् । लक्ष्मी गिरि कार्यकारी निर्माता रहने यो फिल्ममा बिनय अधिकारी सह–निर्माता रहने छन् । सामाजिक कथामा बन्ने यो फिल्मबाट बाल गायक अशोक दर्जी र एआर बुढाथोकीले डेब्यु गर्दैछन् । यही फिल्मबाट रमेश बिकले अभिनेताको रुपमा डेब्यू गर्ने ...

Latest Updates See All Updates