Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

जितु र नीतिको जोडी जमेपछि…

Kalakarmi Kalakarmi September 18, 2024 08:36
जितु र नीतिको जोडी जमेपछि… Image

काठमाडौं– दशैँको फूलपातीको दिन अर्थात यही असोज २४ गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘ज्वाइँ साब’ का प्रमुख कलाकारहरु जितु नेपाल तथा नीति शाह अहिले फिल्मवृत्त र दर्शकका लागि ‘हट केक’ बनेका छन् । फिल्ममा अनुवन्धित भएसँगै चर्चामा रहेका जितु र नीति फिल्मको प्रचार सामग्रीहरु पोस्टर, टीजर तथा गीत (कसम बत्तीको) सार्वजनिक भएपछि अहिले सबैको नजर उनीहरुतिरै सोझिएको छ । फिल्ममा जितु र नीति अनुवन्धित भएपछि उनीहरुको जोडी कस्तो बन्ला भन्ने फिल्मवृत्तसँगै दर्शकमा बढेको जिज्ञासाको समाधान भइसकेको छ । फिल्मको पोस्टर, टिजर र कसम बत्तीको गीत सार्वजनिक भएपछि फिल्मप्रति फिल्मकर्मी र ...