Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘महाजात्रा’ अनमोल र प्रदीपको वधाई

Kalakarmi Kalakarmi April 6, 2024 06:22
‘महाजात्रा’ अनमोल र प्रदीपको वधाई Image

काठमाडौं– ‘जात्रा’ तथा ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले तेस्रो भागको रुपमा निर्माण गरेको फिल्म ‘महाजात्रा’ प्रदर्शनको तेस्रो सातामा प्रवेश गरेर आक्रामक व्यापार गरिरहेको छ । देशभरका एक सयभन्दा बढी सिनेमा हलमा प्रदर्शनरत फिल्मले दुई सातामा दश करोड पन्ध्र लाख ग्रस कलेक्सन गरेको खबर सार्वजनिक भएसँगै यसलाई फिल्मकर्मीले वधाई दिईरहेका छन् । यो वर्ष ‘जारी’ पछि सर्वाधिक कमाउने फिल्मको बनेको ‘महाजात्रा’ लाई अभिनेता अनमोल केसी, प्रदीप खड्का, पल शाह लगायतले सामाजिक सञ्जालमार्फत वधाई दिएका छन् । अनमोल र प्रदीपले यो समूहसँग कुनै फिल्ममा काम गरेका छैनन् भने पलले निर्देशक प्रदीप भट्टराईसँग ‘शत्रु गते’ ...