Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

स्नेहाको सपना साकार होला त डेब्यू फिल्म ‘मोदिबेनी’ बाट ?

Kalakarmi Kalakarmi July 29, 2024 11:52
स्नेहाको सपना साकार होला त डेब्यू फिल्म ‘मोदिबेनी’ बाट ? Image

इटहरी- जब उमेरले बामे सर्दै गर्दा आमाबुवाले ठूलो भएपछि के बन्छस् ? भनेर सोध्दा अधिकांशको जवाफ हुन्छ डाक्टर बन्ने, पाईलट बन्ने, इन्जिनियर बन्ने आदि इत्यादि । तर, म हिरोइन बन्छु, हिरो बन्छु, टेलिभिजनमा देखिने मान्छे बन्छु भनेर कमैले भन्छन् । अहिले त्यही थोरैमा पर्छिन् स्नेहा भट्टराई । उनले बामे सर्दै गर्दा जे बोलिन्, त्यही बाटो अंगाल्न लागि परेकी छन् । उनले आफ्नो डेब्यू फिल्म रिलिजको संघारमा आउँदै गर्दा आफुले सानो छँदा आमाको तँ ठूली भएर के बन्छन् ? भन्ने प्रश्नमा आफू टेलिभिजन भित्र पस्छु भन्ने जवाफ दिएको स्मरण गरिन् । त्यही बालापनदेखिको ...