Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

मध्यराति १ बजे निर्माता र निर्देशकसहित दर्शकमाझ पुगे पल शाह

Kalakarmi Kalakarmi May 29, 2024 00:03
मध्यराति १ बजे निर्माता र निर्देशकसहित दर्शकमाझ पुगे पल शाह Image

काठमाडौं– प्रदर्शनको छैटौँ दिन मंगलवार फिल्म ‘पुजार सार्की’ को अन्तिम शो मध्यरात १ बजे सकियो । काठमाडौंको चाबहिलस्थित एफक्युब सिनेमा हलमा हाउस फुल दर्शकका साथ करिब साढे १० बजे उक्त शो प्रारम्भ भएको थियो । उक्त शो सकिने समयमा फिल्मका अभिनेता पल शाह, निर्देशक दिनेश राउत, निर्माता सुबास भुसाल तथा नेपाल वितरक रोहित कट्टेल दर्शक भेट्न हल पुगे । मध्यरातमा पनि आफ्नो प्रिय कलाकार आफ्नो सामुन्ने देखेपछि दर्शकको खुसीको सीमा नै रहेन । त्यसो त नेपाली फिल्मले मध्य रातसम्म शो पाउनु नै दुर्लभ हो, त्यसमा पनि रातित १ बजे छुट्ने शोमा ...