Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

निर्मात्री भएर पनि आफ्नै निर्देशकबाट पेलिएकी केकी !

Kalakarmi Kalakarmi March 20, 2024 12:06
निर्मात्री भएर पनि आफ्नै निर्देशकबाट पेलिएकी केकी ! Image

काठमाडौं– अभिनेत्री केकी अधिकारीले निर्माण गरेको फिल्म ‘बोक्सीको घर’ लाई दर्शकले प्रतिक्षा गरिरहेका छन् । महाशिवरात्रिका दिन टीजर सार्वजनिक भएपछि ‘बोक्सिको घर’ हेर्न चाहने उत्साहित दर्शकको संख्या बढ्दो छ । अभिनेत्री अधिकारी ‘बोक्सीको घर’ को निर्माणमा मात्र होइन, मुख्य भूमिकामा पनि प्रस्तुत भएकी छिन् । यद्यपि, केकीले फिल्मको उक्त भूमिकाका लागि छनोट हुन ठूलो पापड बेल्नु परेको खुलासा एउटा अन्तर्वार्ताको क्रममा गरेकी छिन् । केकीले उक्त फिल्ममा अभिनयका लागि छनोट हुनका लागि गरेको संघर्ष कम रोचक छैन । पहिलो कुरा त केकीले आफ्नै फिल्ममा अभिनय गर्नका लागि अडिसन नै दिनु ...