Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘रङ्गेली’को ‘दुल्हा दुल्हन’ रिलिज, दया र मिरुना देखिए ‘दुल्हा दुल्हन’ भेषमा

Ranga Khabar Ranga Khabar February 12, 2024 06:58
‘रङ्गेली’को ‘दुल्हा दुल्हन’ रिलिज, दया र मिरुना देखिए ‘दुल्हा दुल्हन’ भेषमा Image

रंगखबर, काठमाडौँ: फागुन २५ लाई रिलिज डेट फिक्स गरेको फिल्म ‘रङ्गेली’को दोस्रो गीत ‘दुल्हा दुल्हन’ रिलिज गरिएको छ। फस्ट लुक र पोस्टर सार्वजनिक गरेसँगै चर्चामा रहेको फिल्मका निर्माण टिमले अब भने प्रचारलाई तीव्र बनाउँदै फिल्ममा समावेश उक्त गीत सार्वजनिक गरेको हो। सार्वजनिक गीतमा अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर ‘दुल्हा दुल्हन’को रुपमा देखिएका छन भने अभिनेता विजय बरालले […]