नेपालमा छायांकन भएको ‘द टाइगर्स नेस्ट’को प्रदर्शनसँगै किम्फ सुरु
Himal Khabar
May 30, 2024 04:16
काठमाडौँ- इटालियन निर्देशक ब्रान्डो क्विलिचीको ‘द टाइगर्स नेस्ट’को एसिया प्रिमियरसँगै २१औं काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) सुरु भएको छ। ‘द टाइगर्स नेस्ट’ एक किशोर (बालमणि) र बाघको बच्चाबीचको आत्मीय सम्बन्धको कथा हो। भुइँचालोमा आमा गुमाएपछि अनाथ आश्रममा बसिरहेका बालमणिले सोही आश्रम नजिकैको जंगलबाट बाघको बच्चाको शिकारीबाट उद्दार गर्छन्। त्यसपछि रोचक र अनौठो ढंगले यी […]