Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

तिमीलाई नैमा यसराज र प्रतिक्षा

Chitra Lahar Chitra Lahar July 27, 2024 01:17
तिमीलाई नैमा यसराज र प्रतिक्षा Image

काठमाडौं । गायक नारायण थापाको स्वर र संगीतमा आधुनिक गीत ‘तिमीलाई नै’ को भिडियो सार्वजनिक भएको छ । गीतमा पत्रकार डब्बु क्षेत्रीको शब्द छ । डब्बु निर्देशित भिडियोमा यसराज गराच र प्रतिक्षा काफ्लेको अभिनय छ । भिडियोमा कृष्ण रसालको कोरियोग्राफी, वीरेन्द्र भाट ‘विपिन’को सम्पादन, प्रविण सुवेदीको छायांकन छ।

The post तिमीलाई नैमा यसराज र प्रतिक्षा appeared first on CHITRALAHAR.COM.