Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘अगस्त्य च्याप्टर १’: मधेसको मात्र होइन, समग्र देशकै कथा

Kalakarmi Kalakarmi February 23, 2024 05:33
‘अगस्त्य च्याप्टर १’: मधेसको मात्र होइन, समग्र देशकै कथा Image

काठमाडौं- आगामी फागुन १८ गतेदेखि रिलिज हुने फिल्म ‘अगस्त्य च्याप्टर १’ का कलाकार र निर्देशक रिलिज नजिकिएसँगै प्रचार-प्रसारमा कम्मर कसेर लागेका छन् । फिल्म युनिटले बिहीवार काठमाडौं सीमित पत्रकारमाझ फिल्मबारे आफ्ना धारणा राखे । फिल्मका निर्देशक सौरभ चौधरीले आफूले जीवनमा देखेका दुई घटनालाई कथामा उतारिएको बताए । ती घटना लकडाउन अघिको र लकडाउनको समयमा देखिएको उनको भनाई थियो । ‘ती दुई घटनालाई मर्ज गरेर स्क्रिप्टको कन्सेप्ट आएको थियो । यो फिल्म दर्शकका लागि सिनेमाटिक छ, उहाँहरुले अहिलेसम्म समाजमा नभनिएका कथा हाम्रो फिल्ममा पाउनु हुनेछ’, काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा निर्देशक सौरभले भने- ‘यो फिल्म ...