Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

अस्कर सिफारिस नेपाली चलचित्र ‘हल्कारा’ अमेजन प्राइममा रिलिज

Thulo Parda Thulo Parda December 28, 2023 11:13
अस्कर सिफारिस नेपाली चलचित्र ‘हल्कारा’ अमेजन प्राइममा रिलिज Image

काठमाडौँ।९६औँ एकेडेमी अवार्ड (अस्कर)मा नेपालबाट सिफारिस भएको चलचित्र ‘हल्कारा’ओटीटी प्लेटफर्म अमेजन प्राइममा रिलिज भएको छ । यसमा चलचित्रलाई रेन्ट र बाइ सुविधाअन्तर्गत विश्वभरबाट हेर्न सकिन्छ । यसै वर्ष नेपालमा रिलिज भएको यो चलचित्र वर्षकै उत्कृष्ट समीक्षा प्राप्त गरेको मध्ये एक हो । यसै वर्ष संयुक्त राज्य अमेरिकाको लस-एन्जलसमा आयोजित एसियन वर्ल्ड फिल्म फेस्टिभलमा छनोट भएको […]