Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

मंसिर ७ मा ‘देववाणी’

Kalakarmi Kalakarmi August 15, 2024 07:09
मंसिर ७ मा ‘देववाणी’ Image

काठमाडौं- निर्देशक बाबु साहेब बलामी निर्देशित फिल्म ‘देववाणी’ आगामी मंसिर ७ गते रिलिज हुने भएको छ । निर्माण पक्षले बिहीबार एक पोस्टर सार्वजनिक गर्दै रिलिज मितिको टुंगो लगाएको हो ।पोस्टरमा फिल्मका प्रमुख अभिनेता कुन्दन भारद्वाज र अभिनेत्री अनुजा लेप्चा फिचर्ड छन् । उनीहरुलाई रोमान्टिक भावमा देखाइएको छ । मौसम फिल्मस् प्रोडक्सन हाउस र अनुजा इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको फिल्ममा कुन्दन भारद्वाज, अनुजा लेप्चा, सुनिल थापा, ध्रुब कोइराला, नन्दु श्रीवास्तव, अमिता श्राप, मौसम पौडेल, देव सिंह, प्रदीप ढकाल, सरिता भण्डारी, लक्ष्मीनाथ तिमल्सिना, काजोल राघवाणी र मौसम पौडेलको अभिनय छ । सिमरा, वीरगन्ज, इटहरी ...