Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

वैशाख १३ गते चेतन कार्की स्मृति पुरस्कार तथा निशा स्मृति पुरस्कार २०८१ अर्पण गरिँदै

Kalakarmi Kalakarmi April 12, 2024 11:17
वैशाख १३ गते चेतन कार्की स्मृति पुरस्कार तथा निशा स्मृति पुरस्कार २०८१ अर्पण गरिँदै Image

काठमाडौं- नेपाली फिल्म क्षेत्र एवं नेपाली गीत-संगीत क्षेत्रका विशिष्ट साधक स्व. चेतन कार्कीको स्मृतिमा स्थापना गरिएको चेतन कार्की स्मृति पुरस्कार र अभिनेत्री मोडल निशा घिमिरेको स्मृतिमा स्थापना गरिएको निशा स्मृति पुरस्कार २०८१ वैशाख १३ गते श्रष्टाहरुलाई अर्पण गरिने भएको छ । परिवर्तन नेपालको कार्य सम्पादन समितिको बैठकले विगत दुई दशकभन्दा बढी समयदेखि नेपाली फिल्म उद्योगको संरक्षण, प्रवर्द्धन, श्रीवृद्धि तथा पेशाकर्मीको उत्थानका लागि संस्थागत एवं व्यक्तिगत तवरले नेपाली फिल्म निर्माण, निर्देशन र अभिनयको माध्यमबाट पुर्याएको योगदानको लागि निर्माता, निर्देशक तथा अभिनेता आकाश अधिकारीलाई २०८० सालको चेतन कार्की स्मृति पुरस्कार अर्पण गर्ने निर्णय ...