Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘घरज्वाइँ’ को प्रीमियर शोमा जे देखियो (फोटो फिचर)

Kalakarmi Kalakarmi July 10, 2024 03:56
‘घरज्वाइँ’ को प्रीमियर शोमा जे देखियो (फोटो फिचर) Image

काठमाडौं– यही असार २८ गते शुक्रवारदेखि प्रदर्शनमा आउने अनिल बुढा मगरद्वारा निर्देशित नयाँ नेपाली फिल्म ‘घरज्वाइँ’ को मंगलवार साँझ काठमाडौंमा प्रीमियर शो सम्पन्न भएको छ । इन्दिरा राना मगर । कमलपोखरीस्थित विग मूभिजमा गरिएको प्रीमियरमा प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगर लगायत विभिन्न राजनैतिक दलका नेता तथा कलाकारको बाक्लो उपस्थिति थियो । कविता आले । मगर समुदायमा वर्षौंदेखि प्रचलित घरज्वाइँ संस्कृतिमा आधारित भएर बनेको यो फिल्मले फरक कथा अनुभूति गराएको दर्शकहरुले प्रतिक्रिया दिएका थिए । मिरुना मगर र दयाहाङ राई । जनक घर्ती मगरले निर्माण गरेको यो फिल्ममा दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ, पुष्कर ...

Latest Updates See All Updates