Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

फिल्म तथा सीरीज निर्माण गर्दै अस्कर कलेज

Kalakarmi Kalakarmi August 14, 2024 11:04
फिल्म तथा सीरीज निर्माण गर्दै अस्कर कलेज Image

काठमाडौं– फिल्म अध्यापन गर्दै आएको अस्कर कलेजले फिल्म तथा वेब सीरीजसमेत निर्माण गर्ने भएको छ । अस्कर कलेजको २० औं वार्षिकोत्सवको अवसरमा प्रध्यानाध्यापक रामराजा दहालले कलेजका वर्तमान तथा दीक्षित दुवै विद्यार्थीलाई लक्षित गरी फिल्म निर्माण गर्न लागिएको घोषणा गरेका हुन् । ‘विद्यार्थीहरुलाई कलेज सकेपछि फिल्म निर्माण कहाँ र कसरी गर्ने भन्ने ठूलो चिन्ता हुन्छ । त्यही चिन्ता हटाउन कलेजले वर्तमान तथा दीक्षित विद्यार्थीहरुलाई फिल्म निर्माणका लागि आवश्यक पर्ने सम्पूर्ण प्राविधिक उपकरण तथा भौतिक स्रोत साधन उपलब्ध गराउने छ’, दहालको भनाइ छ । कलेजको २० औं वार्षिकोत्सवमा प्रमुख अतिथि तथा ...